केही सेकेन्डमै ग्राहकको बिल
बारकोड स्क्यान गर्नुहोस् वा सामानको नाम टाइप गर्नुहोस्, परिमाण मिलाउनुहोस् र F9 थिच्नुहोस्। छुट र राउन्ड-अफ आफैं हिसाब हुन्छ।
- USB स्क्यानर वा फोनको क्यामेराबाट स्क्यान
- नगद, कार्ड, वालेट, बैंक वा उधारोमा बिक्री
- ८० मिमि रसिद वा A4 बिजक प्रिन्ट